सम्पत्ति कर
सं.नं. ७(क)
श्री सम्पत्ति कर अधिकृत,
… …. …… ….
महाशय,
सम्पत्ति कर ऐनको दफा ४ र सम्पत्ति कर नियम ३ बमोजिम मैले/हामीले तपसीलमा लेखिए बमोजिमको विवरण दाखिल गरेको छु, छौं । सो ऐन र नियम बमोजिम सम्पत्ति कर निर्धारण होस्, मैले/हामीले कर निर्धारण आदेश पाएको मितिले ऐनको म्यादभित्र तोकिएको ठाउँमा बुझाउनु पर्ने कर बुझाउँला ।
तपसिल
घर जग्गाको विवरण … … … …
(१) मेरो/हाम्रो यस संस्थाको घर जग्गाको संख्या: …. …
(२) हरेक घर जग्गाको विवरण: … … …
करको निमित्त विभाजन गरिएको अञ्चल नं.. … …
टोलको नाउँ … …. … … घर नम्बर … … … साथै नत्थी गरिएको नक्शा बमोजिम
घरको लम्वाई … … फुट चौडाई … … फूट जम्मा तलाको
संख्या … …
जमीन तलाको उँचाई ,,
पहिला तलाको उँचाई ,,
दोस्रो तलाको उँचाई ,,
तेस्रो तलाको उँचाई ,,
चौथो तलाको उँचाई ,,
माटोले जोडेको वा बज्रले जोडेको .. …
कुन सालमा बनेको … …
सडकको दायाँ बायाँ परेको भए सडकको नाउँ … …
घरको साथमा खाली जग्गा भए त्यसको लम्बाई … … फूट, चौडाई, फुट क्षेत्रफल वर्ग फुट हालसाल खरीद भएकोमा कुन सालमा खरीद भएको मोल… …
रजिष्ट्रेशन पास भएको कागजको नक्कल नत्थी गर्ने घर जग्गाको कुनै भाग बिक्री भएको भए नक्शाको कुन भाग हो चिह्न लगाउनु होला ।
यस्तो भागको लम्बाई चौडाई
बिक्री मोल रु. … … …
किन्नेको नाउँ, थर, वतन … … ….
रजिष्ट्रेशन पास भएको कागजको नक्कल नत्थी गर्ने ।
यो घर बहालमा दिएको भए, बहालमा लिनेको नाउँ, थर बहालमा दिएको मिति …
यस्तै अरु घर जग्गाको पनि विवरण पेश गर्ने
धेरै जना अंशियार भए अंशियारहरूको … …
नाम … …
उमेर … …
मुख्य मानिससंगको सम्बन्ध … …
सम्पत्तिको कति अंक … …
नाम … …
उमेर … …
मुख्य मानिसको सम्बन्ध … …
सम्पत्तिको कति अंक … …
अंश बण्डाको रजिष्ट्रेशन पास भएको कागजको नक्कल नत्थी गर्ने ।
माथि लेखिए बमोजिमको मेरा/हाम्रो यस संस्थाको/घर जग्गाको विवरण विलकूल साँचो हो झुठ्ठा ठहरे सम्पत्ति कर ऐन नियम र प्रचलित कानुन बमोजिम दण्ड सजाय सहूँला बुझाउँला ।
विवरण पेश गरेको मिति … …
दस्तखत
दस्तखत गर्नेको पूरा नाम, थर र दर्जा
दस्तखत गर्नेको ठेगाना
करदाताको नाम
करदाताको ठेगाना